पाेखरा महानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा काेराना रिपाेर्ट नेगेटिभ आएकाे छ । यसकाे अर्थ उनीहरुमा काेराेना संक्रमण छैन ।

श‌ंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपाेर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब स‌ंकलन गरिएकाे थियाे ।

बुधबार गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण नदेखिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 महिना अगाडी 24160 जनाले हेर्नुभएको

ज्योतिषशास्त्र / वास्तुशास्त्र

प्रतिक्रिया दिनुहोस्