पोखराको समाचार

  • दुलेगौंडामा फलफूल र तरकारी नष्ट – स्थानीय सरकारको राज्य आतंक !

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय व्यवसायीबाट तरकारी र फलफूल नियन्त्रणमा लिएर सोमबार कार्यालय परिसरमै खाल्डो खनेर गाड्यो । ‘नगरपालिकाको निणर्यको बर्खिलाप’ गरेको भन्दै फलफूल नष्ट गरिएको पालिकाको दाबी छ । नगरपालिकाको यो कदम आफैमा विवादित मात्रै…
  • पाेखरा महानगरका ३ कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ

    पाेखरा महानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा काेराना रिपाेर्ट नेगेटिभ आएकाे छ । यसकाे अर्थ उनीहरुमा काेराेना संक्रमण छैन । श‌ंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपाेर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब स‌ंकलन गरिएकाे…
  • तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुल्ने

    तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन नेपालमा पनि सरकारले गत चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ । आइतबार मात्रै फेरी थपेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय…
  • फेदीखोलामा विदेशबाट फर्कनेलाई ५ लाख ऋण दिइने

    पोखरा : रोजगारीका लागि विदेश पुगेकामध्ये थुप्रै अहिले स्वदेश फर्कन आतुर छन्। कोरोना भाइरसको महामारी फैलिँदा विदेशको रोजगारी पनि धरापमा परेपछि त्यसरी फर्कन चाहने के कति छन्, नेपाल सरकारले भन्न सकेको छैन्। अझ फर्कन चाहनेलाई…