राजनीति

  • ताजा जनादेश अनिवार्य, तोकिएको मितिमा निर्वाचन जरुरी : राष्ट्रपति

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् ।  राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र…
  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन

    कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनले सरकारको कदमविरुद्ध आमनागरिकको भावना अभिव्यक्त भएको दाबी गरेका छन्। ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी…
  • ट्रम्पको उक्साहटमा अमेरिकामा हिंसा

    राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल…
  • बिपी कोइराला युवा नेतृत्व बिकास मंच कास्कीको समिति बिस्तार

    बिपी कोइराला युवा नेतृत्व बिकास मंच कास्कीको समिति बिस्तार भएको छ। लोकतन्त्रमा बिश्वाश राख्ने ,लोकतन्त्रमा आफ्नो भबिष्य खोज्ने ,लोकतन्त्रमा नै समुन्नत नेपालको सपाना देख्ने युवाहरुको नेतृत्व एवं व्यक्तित्व बिकाश गर्दै जननायक स्व बिपी कोइराला बाट…
  • संविधानमाथि ‘कू’ हुँदा सुवास नेम्वाङ चुइँक्क बोल्नु भएन, दया लागेको छ: गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन्। संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा…
  • सफल वडाअध्यक्ष बन्दै बाँस्तोला, एक घर एक धारा कार्यक्रमको मेयर जोशी द्वारा उद्घाटन

    पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख…
  • संसदमा प्रधानमन्त्रीले भने “मैले त ओम्नीबारे सुनेकै थिइनँ”

    प्रधानमन्त्री केपी शर्मा ओलीले ओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा मंगलबार नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी बालुवाटारसँग सम्बन्धित छ भन्नेखालका…
  • प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखियो : भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीमा कमी…
  • ठूला होटललाई क्वारेन्टाइन र आइसोलेसन बनाउन सांसदको माग

    काठमाडौं । सांसदहरुले ठूला होटललाई क्वारेन्टाइन र आइसोलेसन बनाउन माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकको शून्य समयमा बोल्दै प्रतिपक्षी कांग्रेस सांसद प्रकाश पन्थले सुविधा सम्पन्न होटलहरूलाई आइसोलेसन…
  • तास खेल्ने, जाँड खाने साथीलाई पनि सिडिओहरूले पास बाँडेर कोरोना फैलाए

    राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले यो कोरोना फैलिनुमा प्रमुख जिल्लाहरू पनि दोषी रहेको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रजिअहरूले आफ्ना तास खेल्ने, रक्सी खाने सबै साथीहरूलाई सवारी पास बाँडेको आरोप पनि लगाए। ‘तास खेल्दाको…