प्रमुख समाचार

  • धार्मिक तिर्थस्थल श्री पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि दर्शनका लागि खुला हुँदै

    १५ मङ्सिर, काठमाडौँ । गत चैतदेखि बन्द रहेको श्री पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने…
  • भाइटीकाको उत्तम साइत ११:३७ बजे

    काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ।  मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको…
  • सफल वडाअध्यक्ष बन्दै बाँस्तोला, एक घर एक धारा कार्यक्रमको मेयर जोशी द्वारा उद्घाटन

    पर्वत/कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शुभारम्भ भएको छ । वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोलाको एकल पहल र प्रयासमा उक्त आयोजना लागु भएको हो । आयोजनाको आइतबार एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख…
  • जीवित शिशुलाई उपचार नै नगरी मृत घोषणा, गार्बेजमा रोइरहेको देखेपछि ८ घण्टापछि उपचार

    प्रसुती अस्पतालले जीवित छँदै गरायो अभिभावकलाई मृत्यु प्रमाणपत्रमा हस्ताक्षर(भिडियोसहित) काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती गृहमा जिवित जन्मेको शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फोहोरमा फ्याँकेर उपचारमा चरम लापरबाही गरिएको पाइएको छ । सिन्धुली गोलन्जोर २…
  • कैदीको मृत्युमा परिवारको आशंका

    अस्पताल भन्छ– शव -संरक्षण गर्न नसक्दा सड्यो ६ असोज, काठमाडौं । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन विताइरहेका रामलखन जैसवाललाई शनिबार राति ९ः४५ बजे एक्कासी श्वास फेर्न समस्या भयो । नाइकेले खबर गरेपछि प्रशासनले वीर…
  • १२ वर्षीया बालिका गर्भवती, किशोर पक्राउ

    उदयपुर : १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ…
  • वेदगुरु केदारनाथ तिमिल्सिनाको निधन

    पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ उपायध्याय तिमिल्सिनाको ९७ वर्षमा निधन भएको छ । सोमबार बेलुका ८ः२० बजे पोखरा–१८, चिसाखोला आफ्नै निवासमा कालगतिले उनको निधन भएको हो । मंगलबार बिहान ९…
  • नेपालका डाक्टरमा कोरोना

    काठमाडौं- उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको जनाइएकाे छ । मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा  गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा…
  • कोरोना भाइरसकाे संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

    काठमाडौं – नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधाबार मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाए ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना…
  • झापामा तीन दिनमा ३०० जना लुकीछिपी भित्रिए

    भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरु मूलनाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिरहेका छन् । नेपाल आइसकेपछि भने उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा पुर्याउने गरेको छ । झापाको केचना,…