कोरोना भाइरस : कालिमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, संक्रमित बलम्बुस्थित सशस्त्र अस्पतालमा

4 महिना अगाडी


काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त कालीमाटी, महिला सेल र ट्राफिक प्रहरी कार्यालयका गरी डेढ सयलाई क्वारेन्टाइनमा राखिएको छ । वृत्तका दुई जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखेर पिसीआर…

प्रमुख समाचार

राजनीति

संसदमा प्रधानमन्त्रीले भने “मैले त ओम्नीबारे सुनेकै थिइनँ”

प्रधानमन्त्री केपी शर्मा ओलीले ओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा मंगलबार नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी बालुवाटारसँग सम्बन्धित छ भन्नेखालका कतिपय सञ्चारमाध्यमहरूमा देखिने गरेको भन्दै ओम्नी भन्ने कम्पनीबारे आफूले नसुनेको पनि बताए। ‘कतिपय सञ्चारमाध्यमहरूमा कताकता ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ। यतिसम्म पनि भनिने अवस्था मैले देखें कि यो बालुवाटारसँग सम्बन्धित छ। ओम्नी भन्ने मैले सुनेको…
4 महिना

स्वास्थ्य/ जीवनशैली

पोखराको समाचार

दुलेगौंडामा फलफूल र तरकारी नष्ट – स्थानीय सरकारको राज्य आतंक !

तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय व्यवसायीबाट तरकारी र फलफूल नियन्त्रणमा लिएर सोमबार कार्यालय परिसरमै खाल्डो खनेर गाड्यो । ‘नगरपालिकाको निणर्यको बर्खिलाप’ गरेको भन्दै फलफूल नष्ट गरिएको पालिकाको दाबी छ । नगरपालिकाको यो कदम आफैमा विवादित मात्रै भएन, अधिकारकर्मीले त यो कदमलाई राज्य आतंकको संज्ञा दिएका छन् । १ पटक सच्चिने अवसर पनि नदिई पालिकाले सामान नियन्त्रणमा लिएर नष्ट गर्न पाउँछ कि पाउँदैन ? नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल भन्छन्,‘हामीले सूचना जारी गरेकै हो, निर्णय नमान्नेलाई कारवाही त…
4 महिना

पाेखरा महानगरका ३ कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ
पाेखरा महानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा काेराना रिपाेर्ट नेगेटिभ आएकाे छ । यसकाे अर्थ उनीहरुमा काेराेना संक्रमण छैन ।…
4 महिना
तनहुँको दमौली बजार अब हप्ताको ४ दिन मात्रै खुल्ने
तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोन भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन नेपालमा पनि सरकारले गत चैत ११ गते देखि…
4 महिना
फेदीखोलामा विदेशबाट फर्कनेलाई ५ लाख ऋण दिइने
पोखरा : रोजगारीका लागि विदेश पुगेकामध्ये थुप्रै अहिले स्वदेश फर्कन आतुर छन्। कोरोना भाइरसको महामारी फैलिँदा विदेशको रोजगारी पनि धरापमा…
4 महिना

अर्थ/वाणिज्य

मनोरञ्जन

लकडाउनमा सोभित बस्यालको समय सान्दर्भिक गीत ‘खुशी फर्काइदेउन’ भिडियो सहित

कोरोना महामारीका कारण नेपाल हाल लकडाउनमा छ । लकडाउनका समयमा गायकहरु सामाजिक सन्देशमुलक गीत सार्वजनिक गरिरहेका छन् । लकडाउनले क्रियटिभ बनाइरहेको छ । सँगीत साधना देखि गीतसँगीत रचनामा उनीहरु आफुलाई व्यस्त बनाइरहेका छन् । केही पुराना गाएकहरुको समेत पुर्नआगमन भइरहेको छ । यस्तैमा, गायक सोभित बस्याल नौ वर्षपछि पुनः साँगीतिक क्षेत्रमा कमब्याक भएका छन् । पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१…
4 महिना

खेलकुद

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं : अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले चार स्वर्ण पदक जितेका छन्। अनलाइन प्रतिस्पर्धामा चार स्वर्णका अतिरिक्त नेपालले दुई रजत र एक कांस्य पदक पनि हात पारेको जानकारी नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले दिए। कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए। पुरुष ताइचीको सफ्ट स्टायल स्पर्धामा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य पदक हात पारे। पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल र ट्रेडिसनल वेपन दुवै स्पर्धामा रजत पदक…
4 महिना

स्ट्राइकर इघालो म्यानचेस्टर युनाइटेडमै
लन्डन : स्ट्राइकर ओडियन इघालो थप एक वर्ष इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमै रहने भएका छन्। म्यानचेस्टर युनाइटेडले इघालोलाई…
4 महिना
वेर्नरको गोलसँग लिपजिगको जित
म्युनिख : जर्मन बुन्डेस लिगा फुटबलको सोमबार राति भएको खेलमा रसेनबल स्पोर्ट लिपजिगले सजिलो जित हात पोको छ। आरबी लिपजिगले एफसी…
4 महिना
बायर्नलाई पछ्याउँदै बोरुसिया डर्टमन्ड, सान्चोको पहिलो ह्याट्रिक
म्युनिख : जर्मन बुन्डेस लिगा फुटबल तालिकाको दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डले ‘लिग लिडर’ बायर्न म्युनिखलाई पछ्याउने क्रम जारी राखेको…
4 महिना
jyotishsathi – News & Entertainment