भाउजु, देवर, साली भिनाजुसित यौन सम्पर्क हुने ग्रह योग

महर्षी गर्गले निम्न ग्रह योगमा जन्म लिएका व्यक्तिहरुको जीवनकालमा भाउजु, देवर, साली भिनाजुसित यौन सम्पर्क हुने संकेत दिनु भएको छ । 

१) धनु राशिमा सूर्य सप्तम स्थानमा छ भने 

२) सिंह या मीन राशिको मंगल सप्तम स्थानमा छ भने

 ३) वृष या मिथुन राशिको शनि सप्तम भावमा भएमा 

४) पापयुक्त बुध तुला या मकर राशिको सप्तम भावमा भएमा

५) क्षीण चन्द्रमा वृश्चिक राशिको सप्तम भावमा भएमा 

६) सूर्य मेष राशिको तृतीय भावमा बसेमा

७) चन्द्रमा मीन राशिमा तृतीय भावमा बसेमा

८) धनु या कर्कट राशिको मंगल तृतीय भावमा बसेमा 

९) वृष या कुम्भ राशिको बुध तृतीय भावमा बसेमा 

१०) सिंह या वृश्चिक राशिको वृहस्पति तृतीय भावमा बसेमा

११) मिथुन या मकर राशिको शुक्र तृतीय भावमा बसेमा 

१२) शनि कन्या या तुला राशिको तृतीय भावमा बसेमा ।