कांग्रेस बैठक : संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव

१७ जेठ, काठमाडौं । ज्योतिषसाथि सम्बादाता नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको…

संक्रमित संख्या ९ सय नाघ्यो

१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा…

वेदगुरु अग्निहोत्री पं केदारनाथ उपाध्याय ब्रह्मलिन

आखिर को हुनुहुन्थ्यो ? बेद गुरुको जीवनी सहित पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ तिमिल्सिना ( उपाध्याय ) ९७ औं वर्षमा व्रह्मलीन हुनुभएको छ । २०७७ साल जेष्ठ ६ गते सोमबार…

लायन्स क्लब अफ पोखरा भिजिटको अध्यक्षमा लायन कमल पौडेल निर्वाचित

लायन्स क्लब अफ पोखरा भिजिटको लायन वर्ष 2020/21 को लागी क्लबको नेतृत्व निर्विरोध चयन भएको छ ।वर्तमान विषम परिस्थितिमा लकडाउनको समयमा अनलाइन प्रविधिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको क्लबका अध्यक्ष लायन महेन्द्र सापकोटाले जानकारी दिनु…

केचनामा गाेली चल्याे, भारतीय तितरवितर

विर्तामाेड । काेराेना संक्रमणकाे त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएकाे छ । झापाकाे कचनकवल गाउँपालिका १ घेराबारीमा रहेकाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेष्टमा भारतीय नागरिकले आक्रमण गरेका छन् । शनिबार राति करिब…

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल…

गण्डकी प्रदेश प्रहरी प्रमुखको पर्वत जिल्ला निरीक्षण (तस्विर सहित )

पर्वत जेष्ठ ०२ गते, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाह लगायत समसामयिक विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । विभिन्न…

नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिएको भन्दै रुना झासहित ४ जनालाई स्पष्टीकरण

१ जेठ, काठमाडौं । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित चार उच्च अधिकारीलाई कारवाही प्रक्रिया शुरु…

कोरोनाबारे भ्रम फैलाउने पास्टर धरौटीमा रिहा, अर्को मुद्दाका लागि डोल्पा स्थानान्तरण

जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ मरिजा येशुको नाममा’ भनेका…

कोरोना भाइरसको अन्त्य नहुन पनि सक्छ : डब्ल्यूएचओ

१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी…