वेदगुरु अग्निहोत्री पं केदारनाथ उपाध्याय ब्रह्मलिन

आखिर को हुनुहुन्थ्यो ? बेद गुरुको जीवनी सहित पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ तिमिल्सिना ( उपाध्याय ) ९७ औं वर्षमा व्रह्मलीन हुनुभएको छ । २०७७ साल जेष्ठ ६ गते सोमबार…

लायन्स क्लब अफ पोखरा भिजिटको अध्यक्षमा लायन कमल पौडेल निर्वाचित

लायन्स क्लब अफ पोखरा भिजिटको लायन वर्ष 2020/21 को लागी क्लबको नेतृत्व निर्विरोध चयन भएको छ ।वर्तमान विषम परिस्थितिमा लकडाउनको समयमा अनलाइन प्रविधिको माध्यमबाट निर्वाचन प्रक्रिया सम्पन्न भएको क्लबका अध्यक्ष लायन महेन्द्र सापकोटाले जानकारी दिनु…

नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिएको भन्दै रुना झासहित ४ जनालाई स्पष्टीकरण

१ जेठ, काठमाडौं । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जनेटिक) एउटा विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित चार उच्च अधिकारीलाई कारवाही प्रक्रिया शुरु…

कोरोनाबारे भ्रम फैलाउने पास्टर धरौटीमा रिहा, अर्को मुद्दाका लागि डोल्पा स्थानान्तरण

जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ मरिजा येशुको नाममा’ भनेका…

शाहसी बाबु – जसले चितुवासँग लडेर छोरालाई बचाए

 तनहुँका एक शाहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ । भानु नगरपालिका–४ चुँदीकुमाल गाउँमा नेपाली सेनाका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले…

ओखलढुङ्गाको क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले मृत्त शिशु जन्माएपछि …

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा…

फेसबुकबाट जरायोको सुकुटी खान निम्ता गर्ने युवक पक्राउ

दाङमा सामाजिक सञ्जाल फेसबुकबाट जरायोको मासु खान निम्तो गर्ने एक जना पक्राउ परेका छन् । फेसबुकबाट जंगली जनावर जरायोको सुकुटी खान निम्ता दिने दाङको गढ्वा गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय शिवराज पुनलाई डिभिजन…

क्रिस्चियन बने कोरोनाले छुन सक्दैन भन्दै त्रास फैलाएको तथा धर्म प्रचार प्रसार अभियोगमा कथित पास्चर पक्राउ

ज्योतिषसाथि सम्वाददाता सुकुम्बासी बस्तीका बासिन्दालाई प्रवचन दिर्दै पास्चर केशवराज आचार्य यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला जिल्ला…

विश्वको पहिलो प्रेम पत्र

प्रेम पत्रको बारेमा बिभिन्न तथ्यहरु प्रकसित भैसकेका छन। तर विश्वको पहेलो प्रेम पत्र कुन होला। कस्ले र कस्लाई प्रेम  पत्र लेख्यो होला भन्ने बारेमा उत्सुकता हुनु स्वभाविक नै हो। तर हामीले अहिले सम्म प्राप्त प्रमाणहरुको…

पितृ सुक्त पाठ गर्ने गरेमा पितृको आशिर्वाद मिल्छ

प्रचलित गणित अनुसार आज देखी पितृ पक्ष शुरु भएको छ। सनातन धर्मका अनुयायीहरुले देवता र पितृलाई पुज्ने गर्दछन । एउटा सामान्य भनाइ नै छ। देवताले दिन्छन पितृले हर्छन। त्यसैले सनातन धर्म र यसको मान्यतामा यदी…