वेदगुरु अग्निहोत्री पं केदारनाथ उपाध्याय ब्रह्मलिन

आखिर को हुनुहुन्थ्यो ? बेद गुरुको जीवनी सहित पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पं केदारनाथ तिमिल्सिना ( उपाध्याय ) ९७ औं वर्षमा व्रह्मलीन हुनुभएको छ । २०७७ साल जेष्ठ ६ गते सोमबार…

के तपाईलाई आर्थिक संकटले छोडेन ? मंगलबारको दिन गणेशजीको पूजा गर्दा जप्नुहोस् यी ११ मन्त्र

हिन्दू धर्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो…

भगवानलाई चढाएको फूल ओइलाएपछि कसरी फाल्ने ?

भगवानका प्रतिमा र मूर्तिमा फूल चढाउने परम्परा छ । फूल चढाउँदा भक्तको मनोकामना पूरा हुने मान्यता छ । त्यही मान्यताका कारण मानिसहरू घरमा बनाएको मन्दिरमा पनि यो पुण्यकर्म गर्छन् । चढाएको फूल दुईतीन दिनमा ओइलाइजान्छ…

वास्तु टिप्स : एक पटक यी काम गरेर हेर्नुहोस् पक्का बढ्नेछ तपाईको बैक ब्यालेन्स

आजको विश्वमा सबै मानिसहरु सफलता चाहान्छन् । यस संसारमा, सबै चीज उर्जा संगै संचालित हुन्छन् । हाम्रो वरपर भएको वातावरणले सकरात्मक ऊर्जालाई कायम गर्न सहयोग गर्दछ । जब हामी कुनै पनि काममा सकरात्मक हुन्छौ तब…

लक्ष्मी समान हुन्छन् यी राशिका महिला, स्वर्ग जस्तै हुन्छ घर

फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका अनुसार केही यस्ता राशि भएका स्त्री जो सफल छोरी…

‘बिरामी निको पार्छु’ भन्दै सात घन्टासम्म निर्घात कुटपिट

क्रिष्चयन धर्मगुरु संग प्रहरीमा मिलापत्र ! गोरखा /गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी संगीता परियार क्रिश्चियन थिइनन्। टाउको दुख्ने, ज्वरो आउने बिरामी भएकी उनलाई अमाजु नाता पर्ने क्रिश्चियन धर्मगुरु पास्टर निरमाया परियारले ‘बिरामी निको पार्छु’ भन्दै घन्टासम्म भुत्याउने,…

भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा सहभागी भएका थिए १९ नेपाली

१८ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ । मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा  यो धार्मिक सभा…

कोरोना भाइरसका कारण इटालीमा कम्तिमा ५० पादरीको मृत्यु

ज्योतिषसाथि सम्वाददाता विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म कम्तिमा ५० जना पादरीको निधन भएको सरकारी अधिकारीले बताएका छन् । यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे…

सपनाको फल

निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा…

नि:शन्तान हरुको लागि उपयोगी

तपाइको सन्तान प्राप्ति भैसकेको छैन ? सन्तानको लागि प्रयासरत हुनुहुन्छ? डाक्टरले ठिक छ सन्तान हुन्छ भन्छ तर हुदैन? गर्भ बसे पनि छिटै बिग्रन्छ? यदि हो भने तपाइँ नित्य यो स्तोत्र पाठ गर्ने गर्नुहोस अबस्यमेब सन्तान प्राप्ति…