माङ्गलिक योग भङ्ग हुने अवस्था

जन्मकुण्डलीमा मङ्गल १/४/७/८/१२ भावमा भएमा माङ्गलिक योग बन्दछ र यो योग वैवाहिक जीवनको लागि अति नै कष्टकर रहन्छ । यो विभिन्न कारणले गर्दा भङ्ग पनि हुन्छ । ती मध्ये केही निम्नानुसार रहेका छन् । १)…

दाम्पत्य जीवनका केही बाधक योग

–जन्म कुण्डलीमा ६, ८, १२ भावहरूलाई अशुभ मानिन्छ । सूर्य, मङ्गल, शनि, राहु-केतु लाई क्रूर ग्रह मानिन्छ । यिनीहरूको अशुभ स्थिति हुनाले दाम्पत्य जीवनमा सुखको कमी आउँछ । –सप्तमाधिपति द्वादश भावमा छ र राहु लग्नमा…

प्रेम बिबाह योग

१ ) यदि कुनै व्यक्तिको जन्मकुण्डलीको पन्चमेश ग्रहको उपस्थिति पञ्चम,सप्तम,नवम वा एकादश भावमा छ भने उक्त व्यक्तिको प्रेम विवाह हुने सम्भावना रहन्छ । २ ) जन्म कुण्डलीको सप्तमेश ग्रह पञ्चम भावमा भएको व्यक्तिको पनि प्रेम…

तपाईको औँलाको लम्वाइले तपाईको व्यक्तित्व झलकाउँछ ।

उल्लेखित औँलाको आकृतिमा तीन प्रकारका औँलाहरुको लम्वाईका बारेमा जानकारी गराइएको छ । अव आफ्नो औलाको परिक्षण गर्नुहोस् र अर्थ तथा स्वभाव पत्ता लगाउँनुहोस् । A. चोर औला भन्दा औँठी लाउने औँला ठूलो भएका मानिसहरु हेर्दा…